गुट उपगुट अन्त्य भए मात्र काँग्रेस बलियो हुने

हेटौँडा । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काँग्रेसका नेता र कार्यकर्ता गुटउपगुटमा नलागी एकताबद्ध भई अघि बढ्न सकेमात्र काँग्रेस बलियो हुने बताउनुभएको छ । नेपाली काँग्रेस मकवानपुर जिल्ला सम्मेलनको आज हेटौँडामा उद्घाटन गर्दै महामन्त्री कोइरालाले अब हुने स्थानीय निकायको चुनावमा कसैले विद्रोह वा घात गर्दछ भने पार्टीले कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले संविधान कार्यान्वयनका … Continue reading गुट उपगुट अन्त्य भए मात्र काँग्रेस बलियो हुने